एनआरएन कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध

कुवेत । एनआरएन कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी आईसीसी संयोजकमा अमित राई, महासचिवमा हरि लावती, सचिवमा उमेश फुयाल, कोषाध्यक्षमा हर्क मोक्तान र युवा संयोजकमा गणेश रावत पनि निर्विरोध चुनिएका छन् । एनआरएनए कुवेतको आउँदो शुक्रबार पाँचौं राष्ट्रिय महाधिवेशन हुँदैछ । नयाँ कार्यसमितिका लागि मनोयन दर्ताको अन्तिम सूची प्रकाशित भइसकेको छ … Continue reading एनआरएन कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध